दफा ४५६
मोहीले हकसफा गरी लिन सक्ने

दफा ४५५ बमोजिम सन्धिसर्पन पर्ने हकवाला नभएमा वा भए पनि निजले हक सफा गरी नलिएमा र त्यस्तो सम्पत्तिमा कानून बमोजिममोही रहेछ भने निजले त्यस्तो सम्पत्ति हकसफा गरी लिन सक्नेछ ।